दफा १४
समितिको कार्यालय

१४. समितिको कार्यालय

समितिको मुख्य कार्यालय खोटाङ्ग जिल्लाको महादेवस्थान गाउँ विकास समितिमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालयहरू रहन सक्नेछ ।